find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘कान्छी’ रिलिजको मुखमा श्वेताको मन किन रमायो ?

दर्शकमाझ आउन बाह्र घण्टा बाँकी हुँदा ‘कान्छी’ को नयाँ गीत रिलिज गरिएको छ । अर्जुन पोखरेलको सुमधुर संगीत रहेको ‘यो मन रमाउँदै’ बोलको गीतमा अञ्जु पन्त र युवराज चौंलागाईंको स्वर छ । शब्द दिवाकर भट्टराईले लेखेका हुन् । गीतको शब्द तथा संगीत मनछुने छ । अभिनेता दयाहाङ राई र अभिनेत्री श्वेता खड्का फिचिरिङ भिडियो यस्तो बनेको छ :

‘कान्छी’ हरेक उमेर समुहका पारिवारका सदस्य बसेर हेर्न मिल्न फिल्म रहेको निर्देशक आकाश अधिकारीले बताएका छन् । यम थापाको लेखन रहेको फिल्ममा दया र श्वेताको मुख्य भूमिका छ । साथमा नीर शाह, अनु शाह, अशान्त शर्मा, कामेश्वर चौरसिया, प्रज्वल सुजल गिरी, भूमिका श्रेष्ठ लगायत कलाकारहरुको अभिनय छ । ‘कान्छी’ मा पुरुषोत्तम प्रधानको छायाँकन, अर्जुन अनि राजनराज सिवाकोटीको संगीत छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha