find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘कान्छी’ लाई दर्शकको साथ, शुक्रबार ८० % अकुपेन्सी

‘कोहिनूर’पछि ‘कान्छी’ बनेर दर्शकमाझ आएकी नायिका तथा निर्मात्री श्वेता खड्कालाई दर्शकले साथ दिएका छन् । प्रदर्शनको पहिलो दिन, शुक्रबार आकाश अधिकारी निर्देशित ‘कान्छी’ले ८० प्रतिशत माथिको अकुपेन्सी कायम गरेको हलवालाले जानकारी दिएका छन् । फिल्मले शुक्रबार गरेको यो व्यापार निकै राम्रो हो ।

‘खासमा यो नसोचेको अकुपेन्सी हो’, मल्टिप्लेक्सका एक हल म्यानेजरले भने, ‘आइतबारदेखि कान्छीको शो बढ्छ । दर्शक प्रतिक्रिया पनि राम्रो छ ।’ राजधानीका गोपिकृष्ण, अष्टनारायण, गुण, गंगा लगायत हलरुमा दर्शकको चाप हाउसफूल रहेको वितरक गोपालकाजी कायस्थले जानकारी दिए । राजधानी बाहिर पनि ‘कान्छी’मा दर्शकको उपस्थिति उच्च रहेको निर्देशक अधिकारीको भनाई । विशेष शोको भिडियो हेर्नुस् :

आफ्नो कमब्याकलाई दर्शकले राम्रो रुपमा स्वागत गरेकोमा नायिका तथा निर्मात्री श्वेता खड्काले खुसी व्यक्त गरिन् । ‘दर्शकले कुन रुपमा लिनु हुन्छ भन्ने डर थियो, श्वेताले भनिन्’, ‘दर्शक फिल्म हेर्न आउनु पनि भयो र मन पनि पराउनु भयो । यसमा हाम्रो टिम निकै खुसी छ ।’ अभिनेता दयाहाङ राई र श्वेताको मुख्य भूमिका रहेको ‘कान्छी’ मा विशेषगरी पारिवारिक दर्शक बढी छन् ।

याम थापाको स्क्रिप्ट रहेको ‘कान्छी’मा दया र श्वेतासँगै नीर शाह, अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, प्रज्वल सुजल गिरी, विनोद न्यौपाने लगायत कलाकारहरुको अभिनय रहेको छ । पुरुषोत्तम प्रधानको छायाँकन, राजनराज सिवाकोटी, अर्जुन पोखरेल र शम्भूजित बाँस्कोटाको संगीत छ । फिल्मको सबै गीतमा वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठले कोरियोग्राफी गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha