find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

श्वेताको ‘कान्छी’ देशैभर हाउसफूल , दया पनि पुगे हल

श्वेता खड्काको फिल्म ‘कान्छी’ शनिबार देशैभर हाउसफूल भएको छ । शुक्रबार ८० प्रतिशत अकुपेन्सी कायम गरेको कान्छीले शनिबार भने शतप्रतिशत अकुपेन्सी कायम गर्यो । हलमा दर्शकको भिड थामिनसक्नुको रह्यो ।


दर्शकको भिडलाई सम्बोधन गर्न श्वेता, दयाहाङ राई, निर्देशक आकाश अधिकारी, नायक प्रज्वल सुजल गिरीको टिम गोपिकृष्ण र अष्टनारायण हल पुगेको थियो । जहाँ दर्शकले कान्छीको जयजयकार गरे । दर्शकले श्वेता र दयासँग सेल्फी खिच्न तँछाडमँछाड गरेको दृश्य हेर्न लायकको थियो ।


चावाहिलको गोपिकृष्णमा हलमा ‘कान्छी’को टिकट सकिएपछि दर्जनौं दर्शक हल बाहिर बस्न बाध्य भए । ‘चार-चार वटा हल हाउसफूल भएपछि दर्शकले ब्ल्याकमा पनि टिकट पाएनन्’, वितरक गोपाल कायस्थले भने, ‘कान्छीको यो ओपनिङ सुपरहिट फिल्मको हो ।’ ‘कान्छी’ हेर्न लामो समयसम्म दर्शक हलमा आउने समेत वितरक कायस्थले अड्कल काटे ।

करिब ८० हलमा लागेको कान्छी हेर्न विशेषतः पारिवारिक दर्शकको संख्या बढी देखिएका छन् । ‘कान्छीलाई सबैले माया गर्नु भएको छ, सबैप्रति कृतज्ञ छु’, श्वेता भन्छिन् । प्रदर्शन अगावै लगानी सुरक्षित गरेको कान्छीको नेपालको व्यापार सबै नाफाको हो । डेढ करोड माथि लगानी रहेको कान्छी का निर्माताको रुपमा शैलेश खड्का र रविन खड्का रहेका छन् ।

याम थापाको लेखन रहेको फिल्ममा दया, श्वेता र प्रज्वलसँगै नीर शाह, अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, विनोद न्यौपाने लगायत कलाकारहरको अभिनय छ । पुरुषोत्तम प्रधानको छायाँकन रहेको ‘कान्छी’मा अर्जुन पोखरेल, राजनराज सिवाकोटी र शम्भूजित बाँस्कोटाको संगीत छ । गोपिकृष्ण हलमा शनिबार कान्छीको क्रेज हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha