find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

कलाकार बिनै बज्ने भो ‘पञ्चेबाजा’ ?

फिल्म ‘पञ्चेबाजा’ यही शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । दिनगन्ती सुरु हुँदै गर्दा फिल्मप्रचार प्रसार व्यापक हुनु पर्ने हो । तर फागुन ११ गतेदेखि रिलिज हुने फिल्मको प्रचार प्रसार शून्य जस्तै छ । आखिर किन त ?


खासमा चिनिएका कलाकार प्रचारमा समय नदिएपछि ‘पञ्चेबाजा’ को प्रचार प्रसार शून्य हुन गएको हो । फिल्म मुख्य पात्र अभिनेता सौगात मल्ल फिल्म जय भोले को सुटिङमा व्यस्त छन् । सौगातसँगै कलाकार बुद्धि तामाङ पनि सोही फिल्मको सुटिङमा छन् । अर्का नायक कर्म सुरुदेखि नै ‘पञ्चेबाजा’को प्रचारमा खासै सहभागी छैनन् । प्रोमो हेर्नुस् :

फिल्मकी मुख्य नायिका जस्मिन श्रेष्ठ नव हुन् । फिल्म युनिट यतिबेला जस्मिनलाई चिनाउनमै दौडधुप गरिरहेका छ । फिल्मर्की अर्की अभिनेत्री सृजना सुब्बाले ‘पञ्चेबाजा’को विषयमा मिडियामा बोलेकै छैनन् । अब कलाकारले साथ नभएको पञ्चेबाजा हलमा कस्तो बज्ला त ? गीत हेर्नुस् :

घनश्याम लामिबछाने निर्देशित फिल्म ‘पञ्चेबाजा’ लाई राजेश शाहीले निर्माण गरेका हुन् । फिल्मलाई हरी घले लामाले खिचेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha