find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

दयाहाङको ‘भैरे’ जेठ १८ देखि लाग्ने

अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘भैरे’ को रिलिज मिति तय गरिएको छ । निर्देशक एभरेस्ट सुर्य बोहराले आउँदो सालको जेठ १८ लाई फिल्मको प्रदर्शन मिति तोकिएको बताए । यही फागुन १५ गते फिल्म पहिलो गीत सार्वजनिक गर्दै प्रचार प्रसार समेत सुरु गर्ने निर्देशक बोहोराले बताएका छन् ।


‘भैरे’ मा दयासँगै वर्षा सिवाकोटी, सुरक्षा पन्त, सुनिल थापा, बुद्दि तामाङ्ग, विक्रान्त बस्नेत, अर्जुन गुरुङ्, जान्हवी बोहरा, जयनन्द लामा, अनुभव रेग्मी, कञ्चन ठकुरी, सविता गुरुङ लगायतका कलाकारको पनि अभिनय छ । पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा बसन्त सापकोटा, अर्जुन पोखरेल र यम बरालको संगीत रहेको छ भने प्रेम प्रसाद पौडेल र देविमाया अधिकारीको निर्माण छ ।

‘भैरे’ को कार्यकारी निर्माता लेख बहादुर पुन (डेनिम) हुन् भने यम बराल, रघु पुरी र करुणा कर घिमिरे सह निर्माता रहेका छन् । भैरेको लगानी मात्रै दुई करोड दाबी गरिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha