find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

हङकङमा ‘ब्लाइन्ड रक्स’ प्रिमियर, हेर्नेका आँखा रसाए !

लन्डनका दुई दर्जन शहरमा प्रदर्शनपछि फिल्म ‘ब्लाइन्ड रक्स’ लाई हङकङमा प्रिमियर गरिएको छ । चीनको विशेष प्रशासनिक क्षेत्रमा नेपाली डायस्पोराले सोमबार प्रिमियर गरिएको हो । निर्माता निकेश लिम्बु लन्डनबाट प्रिमियरमा सहभागि हुन हङकङ पुगे । उनका अनुसार फिल्मलाई रुचाइएको छ ।


‘हेर्नेमध्ये धेरैका आँखा रसाए’ उनले भने, ‘ज्ञान र मनोरञ्जनले दर्शकलाई बाँध्यो ।’ निर्माता लिम्बुलाई उक्त अवसरमा आयोजक संस्था नेपाल चलचित्र एसोसिएसनले सम्मान गरेको थियो । अध्यक्ष राजु राईले सम्मान प्रदान गरे । मिलन चाम्स निर्देशित बायोपिक १८ गते नेपालभर प्रदर्शन हुँदैछ । रिलिज अगाडि भीआइपी सो समेत आयोजना गरिएको छ ।

किशोरावस्थमा दृष्टि गुमाएकी युवती सृष्टि केसीको जीवनमाथि बनेको फिल्ममा बेनिशा हमालले मुख्य भूमिका पोएट्रे गरेकी छन् । गौरी मल्ल, अर्पण थापा, अनिल शाह लगायत समेत छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha