find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘रुपै मोहनी’लाई १ करोड, ‘शत्रुगते’ टिमले साट्यो खुसी

युट्युवमा अपलोड भएको दुई महिना नपुग्दै फिल्म ‘शत्रुगते’ मा समावेश ‘रुपै मोहनी’ गीतलाई एक करोड पटक हेरिएको छ । गत डिसेम्वर २९ तारिखमा अपलोड गरिएको गीतको भिडियोलाई फेब्रुअरी २२ तारिखमा एक करोड भन्दा बढी पटक हेरिएको हो ।

छोटो समयमा गीतले कमाएको एक करोड भ्युजको खुसीयालीमा बिहिबारै निर्माण टिमले केक काट्दै खुसीयाली साट्यो । टंक बुढाथोकीकको संगीत रहेको गीत अहिले हिट छ । लोकराज अधिकारीको शब्द रहेको गीतमा संगीतकार बुढाथोकी र मिना निरौलाको स्वर छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा हरिवंश आचार्य, दिपाश्री निरौला, दिपकराज गिरी, प्रियंका कार्की, पल शाह र आँचल शर्माको जोडीलाई देख्न सकिन्छ । गीतको भिडियो हेर्नुस :

प्रदीप भट्टराईको निर्देशन रहेको ‘शत्रुगते’ मा यी सहित मदनकृष्ण श्रेष्ठ, शिवहरी पौडेल, निर्माता समेत रहेका किरण केसी, बसुन्धरा भूषाल लगायत कलाकारहरुको अभिनय छ । फिल्म आउँदो चैत ९ गतेदेखि प्रदर्शनमा आउँदैछ । ‘रुपै मोहनी’ पछि सार्वजनिक भएको फिल्मका अर्को गीत पिरतीको बर्कोलाई पनि रुचाइएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha