find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

प्रियंका र आयुष्मानले चितवनमा गरे प्रेम प्रदर्शन !

गोपिकृष्ण फिल्म अवार्डमा खुलम खुला चुम्वन गरेर चर्चा र आलोचनाको पात्र बनेको नायिक प्रियंका कार्की र आयुष्मान देशराजको जोडीले पुनः चर्चामा आउने कार्य गरेको छ । चितवन पुगेर यो जोडीले खुलेरै प्रेम प्रदर्शन गर्यो ।

टिभिएस स्कुटरको शो रुम उद्घाट गर्न चितवन पुगेकी प्रियंकालाई आयुष्मानले जुरुक्कै पार्दा उनीहरुको प्रेम चर्चा पुनः सुरु भएको हो । आफ्ना भनाई राखी स्टेजबाट ओर्लने क्रममा प्रियंकालाई आयुष्मानले काखीमा राखी तल झारेका थिए । चर्चित प्रेम जोडीको यो दृश्य नै मिडियाको लागि मसला बन्यो ।

बेला बेलामा चर्चा र अलोचना भैरहने प्रियंका र आयुष्मानको यो घटनालाई उनका शुभचिन्तकले कसरी लिन्छन्, त्यो भने हेर्न बाँकी छ । फिल्म ‘यस्तो प्रेम कथा’मा प्रियंका र आयुष्मान भर्खर अनुबन्धित भएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha