find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

स्वप्न सुमनले गाए ‘ईन्टु मिन्टु लण्डन’मा को ‘थाहै भएन’

चर्चित कोरियोग्रारफर रेनशा वान्तवा राईको डेव्यु निर्देशन रहेको फिल्म ‘ईन्टु मिन्टु लण्डन’मा को अफिसियल लिरिकल भिडियो रिलिज गरिएको छ । ‘थाहै भएन’ बोलको गीतमा युवा पुस्तामाझ चर्चित गायक स्वप्न सुमनको स्वर, संगीत तथा शब्द छ । लिरिकल भिडियो हेर्नुस् :

लिरिकल भिडियोमा प्रयोग भएका तस्बिरहरुमा नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह र नव नायक धिरज मगरको केमेस्ट्री निकै जमेको देखिन्छ । फिल्ममा साम्राज्ञी र धिरजसँगै नायक शरुक ताम्रकारको पनि मुख्य भूमिका छ । लण्डनको रमणिय लोकेशनमा खिचिएको ‘ईन्टु मिन्टु लण्डन’ को ३० प्रतिशित छायाँकन बाँकी छ । फिल्मलाई शैलन्द्र डि कार्कीले खिचेका छन् ।

यसअघि ‘मेरो एउटा साथी छ’ जस्तो फिल्म निर्माण गरेका प्रभु शम्शेर राणाले ‘इन्टु मिन्टु लण्डन’मा लगानी गरेका छन् । निर्माताको रुपमा छोरा प्रज्वल शम्शेर राणा पनि छन् भने सह निर्माताको रुपमा सुलेखा राई, बसन्त तामाङ र सुस्मिता जिरेल छन् । फिल्मको प्रदर्शन मिति भने तय हुन बाँकी छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha