find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

कुन फिल्म हेर्ने, बायोपिक कि वास्तविक ?

यो शुक्रबार बायोपिक र वास्तविक घटनाक्रममा बनेका दुई फिल्महरु प्रदर्शनमा आएका छन् । दृष्ट्रि गुमाएकी सृष्ट्रि केसीको जीवनीमा बनेको ‘ब्ल्याइन्ड रक्स’ र सिन्धुपाल्चोका नाकामा हुने गरेका घटनाक्रममा आधारित फिल्म ‘नाका’ फागुन १८ गतेदेखि एकसाथ प्रदर्शनमा आएका हुन् ।

मिलन चाम्सको निर्देशन रहेको ‘ब्ल्याइन्ड रक्स’ मा नायिका वेनिशा हमाल सृष्टिको भूमिकामा देखिएकी छन् । यस्तै अभिनेत्री गौरी मल्ल, बसन्त भट्ट र अभिनेता अर्पण थापा क्रमशः आमा, बुवा र प्रेमीको भूमिकामा प्रस्तुत भएका छन् । निकेश लिम्बुको निर्माण रहेको ‘ब्ल्याइन्ड रक्स’ले बुधबार सम्पन्न प्रिमियरमा प्रशंसा पाएको छ । प्रिमियारको भिडियो हेर्नुस :

अमित श्रेष्ठको डेव्यु निर्देशन रहेको फिल्म ‘नाका’ मा अभिनेता बिनिन कार्की मुख्य भूमिकामा प्रस्तुत भएका छन् । विपिनसँगै फिल्ममा रोविन तामांग र थिन्ले लमोको मुख्य भूमिका रहेको छ । नाकाले एक वर्गका दर्शकलाई हलमा आकर्षण गर्ने अपेक्षा छ । हाईलाइट्स नेपालसँग सहकार्यमा मिडिया पोर्टले फिल्म निर्माण गरेको हो । ‘नाका’को प्रोमो हेर्नुस :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha