find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

तेश्रो सातामा श्वेताको ‘कान्छी’, कमायो कति ?

अन्ततः श्वेता खड्काको ‘कान्छी’ले तेश्रो साताको प्रदर्शन यात्रा तय गरेको छ । गत फागुन ११ गतेदेखि प्रदर्शन आएको ‘कान्छी’ १८ गतेको शुक्रबारदेखि पनि दर्जन बढी हलहरुमा लागिरहेको छ । तेश्रो सातामा पनि श्वेताको फिल्मले मल्टिप्लेक्समा शोज पाइरहेको छ ।

‘सम्पूर्ण दर्शकलाई धन्यवाद’, ‘कोहिनूर’ पछि कमब्याक भएकी श्वेताले भनिन्, ‘म र मेरो टिमलाई गर्नु भएको विश्वास प्रति हामी सबै कृतज्ञ छौं ।’ रिलिज अगाडी नै लगानी सुरक्षित गरेकी श्वेताले सार्वजनिक प्रदर्शनको व्यापारिक हिसाब किताब भने सार्वजनिक गरेकी छैनन् । ‘मलाई पैसा भन्दा पनि दर्शकको माया चाहिएको थियो, जुन मैंले पाए । पैसा कति कमाएँ हिसाब नै गरेको छैन्’, श्वेता भन्छिन् । हल रिपोर्ट हेर्नुस् :

आकाश अधिकारीको निर्देशन रहेको ‘कान्छी’ मा श्वेतासँगै अभिनेता दयाहाङ राई, निर शाह, अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, विनौद न्यौपाने, भूमिका श्रेष्ठ, दीलिप पन्त लगायत कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha