find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

१६ वर्ष भन्दा मुनिकालाई ‘गाँजा बाजा’ हेर्न रोक

नाममै विवाद आएको फिल्म ‘गाँजा बाजा’ सेन्सर पास भएको छ । तर सेन्सर सदस्यले यो फिल्म एडल्ट प्रमाण पत्र दिएका छन् । गाँजा खाने दुई युवाको यात्रालाई मुख्य विषय बनाइएको ‘गाँजा बाजा’ लाई १६ वर्षभन्दा मुनिका दर्शकले हेर्न पाउने छैनन् ।

फिल्ममा समावेश संवाद तथा दृश्यलाई आधार मान्दै सेन्सर वोर्डले ‘गाँजा बाजा’ लाई एडल्ट प्रमाण पत्र उपलब्ध गराएको हो । उसो त फिल्मको नाम पाउनै निर्देशक गणेशदेव पाण्डेले विकास वोर्डसँग झण्डै दुई वर्ष विवादमा अल्झिनु परेको थियो । वोर्ड र निर्देशक बिचको विवाद सर्वोच्च सम्म नै पुग्यो । निर्देशक पाण्डेसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

निर्देशक पाण्डेकै लेखन रहेको ‘गाँजा बाजा’ मा अनुपम शर्मा, सुशिल सिटौला, बर्षा सिवाकोटी, रविन थापा लगायतको अभिनय रहेको छ । प्रोमोमै मुख छाडिएको फिल्म यही शुक्रबार अर्थात् फागुन २५ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्मलाई दिपेन्द्र रेग्मी र गोमा विष्टले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha