आमेशले लेखे, ‘नीतालाई धोका दिएको होइन’
नायिका नीता ढुंगानालाई आफुले प्रेममा धोका नदिएको पुर्व प्रेमी आमेश भण्डारीले बताएका छन् । आपसी समझदारीमा छुट्टिएको बताउँदै मिडियामा ‘आमेशले धोका दिएको ‘समाचार आउँदा आफ्नो करिअरलाई असर गर्ने आमेशले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उल्लेख गरेका छन् । हेर्नुस् आमेशको स्टाटस :
‘मैंले धोका दियो, छोड्यो भन्ने कुराहरु गलत हुन्’, आमेश लेख्छन्, ‘अब एक अर्काको बारेमा सोध्नु उचित छैन ।’ दुई वर्ष लामो प्रेम सम्बन्ध टुक्रायएका आमेश र नीता लामो समयपछि एक अवार्ड समारोहमा मिडियाकर्मीबाट एकै साथ घेरिएका थिए । उनीहरुले पुर्नमिलनको सम्भावना पनि नरहेको बताए । हेर्नुस् भिडियो :