find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

गीतसंगीत चोरी आरोपमा अल्मोडाको ह्याट्रिक

गायक तथा संगीतकार अल्मोडा राना उप्रेतीलाई तेश्रो पटक गीत तथा संगीत चोरीको आरोप लागेको छ । यसअघि ‘फन्टास्टिक वन्डरफुल’ र पुरानो लोकगीत ‘पानी पर्याे असिना झर्याे’ चोरीको आरोप खेपेका अल्मोडाले ‘कृ’ को ‘उकालीमा पछि पछि’ सँगै सँगै चोरीको आरोपमा ह्याट्रिक गरेका छन् ।

वरिष्ठ निर्माता तथा निर्देशक शम्भु प्रधान आफ्नो फिल्म ‘सम्झना’ को गीत कृमा चोरी गरिएको भन्दै प्रहरीमा उजुरी दिन पुगेका छन् । ‘कृ’ को उक्त गीतमा ओरिजिनल म्यूजिक भनेर रञ्जित गजमेरलाई क्रेडिट दिइएको छ भने रिमेक म्युजिकमा अल्मोडा राना उप्रेतीको नाम छ । यसैगरी रिमेक लिरिक्समा अल्मोडा र सविन एकतारेको नाम छ । सम्झनाको गीत हेर्नुस् :

सम्झनाको ‘उकालीमा अघि अघि’ बोलको गीतलाई विना अनुमति ‘कृ’ मा समावेश गरिएको उनले आरोप छ । ‘कृ’ का निर्माता भुवन केसी र सुवास गिरीविरुद्ध उजुरी लिएर करिब १० दिनअगाडि शम्भु महानगरीय प्रहरी परिसर टेकु पुगेका थिए । तर, डिएसपी मोहन थापाले उजुरी दर्ता नगरी दुवै पक्षलाई बोलाएर मिलाउने प्रयास गर्दै आएका छन् । ‘कृ’ को गीत हेर्नुस् : 

शम्भुले भुवन र सुवाससँग बारम्बार कुराकानी गरेपनि सहमती नभएपछि गीत चोरी भएको प्रहरीमा उजुरी दिएका हुन् । गीत राखिए वापत ‘कृ’ टिमको एक लाख दिने प्रस्तावलाई शम्भुले अस्विकार गरे । उनले ‘कृ’ ले कमाएको व्यापार मध्ये आधा आफुले पाउनु पर्ने दाबी गरेका छन् ।

निर्माता भुवन केसीको प्रस्तावमा ‘कृ’ मा सम्झनाको गीतको सानो अंश राखिएको निर्माता सुवास गिरीको भनाई छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha