find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

जलजलालाई प्रतापको सहयोग (भिडियो)

दुवै मृगौला फेल भएकी गायिका जलजला परियारलाई नेपाल आइडलका तेश्रो विजेता प्रताप दासले आर्थिक सहयोग गरेका छन् । प्रतापले रमाईलो छ मार्फत ८० हजार रुपैयाँ जलजलालाई सहयोग गरेका हुन् ।


प्रतापको पहलमा अमेरिकाबाट उक्त रकम जलजलाको उपचारमा संकलन भएको हो । त्यहाँबाट नानु शंकर, रुपम बर्तौला, विश्व हमाल, सिता थापा, अनिता गुरुंग, पाल्देन लामा, मही अधिकारी, चुम गुरुंग, अग्निशिखा गुरुंग, मिलन दाहाल, करुणा गुरुंग, जस्मिन सैंजु,सरिता निरौला, नविन पन्त, सेलिना शाक्य, सन्तोष ढकाल, रामकृष्ण निरौला, तिर्थ पराजुली, शिखा गुरुंग, प्रेम खत्रीले जलजलाका लागि रकम पठाएका हुन् ।


२१ वर्षिय जलजला मृगौला प्रत्यारोपनको लागि आमा र बुवासँग आज दिल्ली उडेकी छन् । रमाईलो छ परिवारले उनको उपचारको लागि १६ हजार रुपैयाँ सहयोग गरेको छ । जलजला र उनको परिवारसँग गरिएको कुराकानी हेर्नुस् :

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha