find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘भैरे’ को उत्कृष्ट गीत, विक्रान्त, बर्षा र बुद्धिको छम्छमी

फिल्म ‘भैरे’ को सान्नानीलाई बोलको गीत रिलिज भएको छ । ‘लडे मा त सान्नानी’ बोलको गीतको भिडियोको कोरियोग्राफी र सिनेम्याटोग्राफी उत्कृष्ट छ । कोरियोग्राफी कविराज गहतराज र सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधाले प्रशंसनिय काम गरेका छन् । भिडियो हेर्नुस् :

बसन्त सापकोटाको शब्द तथा संगीत रहेको लोक लयको गीतमा संगीतकार सापकोटा, गायक याम बराल र गायिका मेलिना राईको स्वर छ । नायिका बर्षा सिवाकोटी, नायक विक्रान्त बस्नेत र कलाकार बुद्धि तामाङले कम्मर मर्काएका छन् । फिल्मका मुख्य अभिनेता दयाहाङ राई भने गीतको भिडियोमा छैनन् ।

सुर्य बोहोर एभ्रेष्टको लेखन तथा निर्देशन रहेको ‘भैरे’ को रिलिज मिति जेठ ११ गते लाई तोकिएको छ । फिल्ममा दया, बर्षा, बुद्धि र बिक्रान्तसँगै नायिका सुरक्षा पन्तको अभिनय रहेको छ । फिल्मलाई प्रेम प्रसाद पौडेल, देवीमाया अधिकारी, करुणाकर पुन, सविता गुरुङ र कुमार बस्नेतको निर्माण रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha