find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘शत्रुगते’ मोफसल प्रचारका ५ रमाईला तस्बिर

फिल्म ‘शत्रुगते’ टिम यतिबेला मोफसल प्रचारमा छ । अभिनेता तथा निर्माता हरिवंय आचार्य, किरण केसी, अभिनेत्री दिपाश्री निरौला, नायक पल शाह र नायिका आँचल शर्माको जोडीले दर्शकमाझ पुगेर फिल्म हेर्न आग्रह गर्दै रमाईलो प्रदान गरिरहेका छन् ।

‘शत्रुगते’ टिमले हेटौंडा, चितवन र पोखरा पुगेर दर्शकलाई मनोरञ्ज दिदैं फिल्म बारे प्रचार प्रसार गरिरहेको छ । हरिवंश र दिपाले शत्रुगते जोडेर कमेडी गरिरहेका छन् भने पल र आँचलले पिरतीको बर्कोमा कम्मर मर्काइरहेका छन् । यो टोली आइतबार २८ गते बिर्तामोड, २९ गते दमक, ३० गते ईटहरीमा पुग्नेछ । टिममा गायिका जुनु रिजाल पनि सामेल छिन् । उनले आफ्नो साँगीति प्रस्तुत दिइरहेकी छिन् ।

मह जोडीको प्रस्तुती रहेको ‘शत्रुगते’ को ‘रुपै मोहनी’ गीत हिट भैरहंदा प्रोमो रिलिज सँगै थप प्रतिक्षित बनेको छ । प्रदीप भट्टराई निर्देशित फिल्ममा मह जोडी, दिपकराज गिरी र दिपाश्री, प्रियंका कार्की, पल र आँचलको जोडीलाई मुख्य भुमिकामा देख्न सकिन्छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha