find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

जापानमा ‘कृ’ को भव्य शो, अनमोल पुगेका थिए

जापानको टोकियो शहरमा अनमोल केसी स्टारर फिल्म ‘कृ’ को शो सम्पन्न भएको छ । टिमसँगै त्यहाँ पुगेका सञ्चारकर्मी सचित खड्काले बताए अनुसार कृ को शो जापानमा भव्य भयो ।


‘पन्ध्र सय क्षमता रहेको नकानो जिरो हलमा एक हजार दर्शक उपस्थित थिए’, सञ्चारकर्मी खड्काले भने, ‘यहा अहिले सम्मकै धेरै दर्शक कृ को शोमा आएको बुझ्नमा आएको छ ।’ अनमोलसँगै निर्माताद्वाय सुवास गिरी र भुवन केसी जापान शोमा सहभागी भए । शोलाई ईश्वर श्रेष्ठ र सुवास लामिछाने लिएका हुन् ।


नेपाल प्रदर्शन लगत्तै थुप्रै विदेशी शहरमा कृ को शो भैरहेको छ । अमेरिका, अष्ट्रेलिया, जापान, साउदी, हङकङ लगायतका देशहरुमा कृ को शो सम्पन्न भैसकेका छ ।

सुरेन्द्र पौडेल निर्देशित ‘कृ’ मा अनमोलको अपोजिटमा नव नायिका अदीति बुढाथोकी र भिलेनको रुपमा अनुपविक्रम शाही प्रस्तुत भएका छन् । तस्बिर : श्रवण भट्टराई

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha