find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

बर्षाले स्वस्तिमाको फुपु बन्न मानिनन् !

नायिका बर्षा सिवाकोटीको व्यस्तता पछिल्लो समय बढ्दो छ । प्रदर्शन, छायाँकन र प्रि-प्रोडक्सनमा बर्षाकै फिल्महरु छन् । यदि बर्षाका हातमा रहेका फिल्महरु सफल भएमा उनी उदाउँदी स्टार हुनेछिन् ।

यी उदाउँदी स्टारले एक स्थापित ब्यानरको फिल्म भने छाडेकी छन् । बर्षाले विकास आचार्यको ‘नाईं नभन्नू ल ५’ खेल्न गरेको प्रस्तावलाई अस्विकार गरेकी हुन् । किन त ? बुझिए अनुसार बर्षा अर्की नायिका स्वस्तिमा खड्काको फूपु बन्नु पर्ने थियो । स्वस्तिमाको फुपु बन्न आफुलाई सहज नहुने भन्दै बर्षाले फिल्म छाडेकी हुन् ।

‘विकास दाईले कुरा गर्नु भएको थियो । तर गर्न सकिन’, बर्षा भनिन्, ‘त्यो रोलमा आफुलाई फिट ठानिंन फेरी अर्को फिल्मको सुटिङ पनि पर्यो ।’ विकासराज आचार्यकै ‘नाईं नभन्नू ल २’ बाट बर्षा फिल्ममा डेव्यु भएकी हुन् । बर्षाले उक्त रोल नगर्ने भएपछि विकास अर्की नायिकाको खोजिमा लागि परेका छन् । सम्भवतः बर्षा राउतले उक्त रोल गर्नेछिन् ।

प्रदर्शनरत फिल्म ‘गाँजा बाजा’ मा गेस्ट रोल गरेकी बर्षा अभिनित ‘भैरे’ को भर्खरै मात्र गीत रिलिज भएको छ भने ‘जय शम्भु’ को छायाँकन चलिरहेको छ । मिलन चाम्सले निर्देशन गर्ने ‘बिर विक्रम २’ मा पनि बर्षा लिड हिरोइनको रुपमा अनुबन्धित भएकी छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha