find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

दोश्रो शनिबार पनि ‘मंगलम’ माथि, अरु फिल्म के भए ?

फिल्म ‘मंगलम’ ले दोश्रो शनिबार पनि दर्शक तान्न सफल भएको छ । राजधानीका गुण, गोपि र अष्टनारायण लगायत हलहरु हाउसफूल रहेको वितरक गोपालकाजी कायस्थले बताए ।

वितरक कायस्थले प्रदर्शनको दोश्रो शनिबार पनि नायिका शिल्पा पोखरेल र नायक पुष्प खड्कालाई हलहल लिएर हिंडेका थिए । शिल्पा र पुष्पसँगै सेल्फी खिच्दै दर्शकले फिल्म मन परेको प्रतिक्रिया दिए । छविराज प्रोडक्सनमा बनेको फिल्म मंगलम लाई नवल नेपालले निर्देशन गरेका हुन् । फिल्ममा शिल्पा र पुष्पसँगै मिथिला शर्मा, नीर शाह, पृथ्वी प्रसाईं लगायतको अभिनय रहेको छ । ‘मंगलम’ विशेष शोको भिडियो हेर्नुस् :

चैत २ गते पदर्शनमा आएका नयाँ फिल्महरुले भने दर्शकलाई हलमा आकर्षण गर्न असफल भए । ‘पञ्चायत’, ‘डेस्टिेनेशन काठमाण्डू’ र ‘गल्ली’मा शनिबार समेत हलमा हाउसफूल हुन सकेनन् । पञ्चायतको केही मल्छिप्लेक्समा दर्शक ठिकै रहे ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha