find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

रेखा कलाकार खोज्न जाजरकोट पुगिन्

नयाँ फिल्म ‘लाल मस्तिष्क’ का लागि निर्मात्री तथा अभिनेत्री रेखा थापाले नयाँ कलाकारको खोजी गरेकी छन् । पन्ध्रदेखि सत्र वर्षकी बालिका खोज्न रेखा यसै साता जाजरकोटसम्म पुगिन् ।

फिल्मको केन्द्रिय पात्र नै उक्त बालिका भएकाले त्यहाँसम्म पुगेर खोजी गरिएको रेखाको भनाई छ । जाजरकोटमा फिल्मका लागि बालपात्र खोज्नुको कारणबारे रेखाले भनिन् ‘जाजरकोट लगायत कर्णाली प्रदेश र नेपाल भरि नै बालबिवाहको दर वढी छ र यथार्थमा यसको पीडा भोगिरहेकै बस्तिहरुमा म यो फिल्मको छायांकन गर्न चहान्छु।’ खोजेको पात्र भेटियो त ? ‘भेटेका छौं तर फाइनल चाहिं गरेका छैनौं’, रेखाले बताइन् ।

रेखाका अनुसार फिल्म खेल्ने पक्का भएपछि उक्त बालिकालाई राजधानी बोलाएर अभिनयको वर्कसप दिइनेछ र छायाँकन सुरु गरिनेछ । नर बहादुर कार्कीसंग सहकार्य गर्दै छोरीहरुका लागि स्वर्णिम नेपाल महाअभियान चलाइरहेकी रेखाले फिल्म पनि उनीहरुकै हक र हितमा बन्ने बताइन् । लाल मस्तिष्कलाई सम्झना रौनियार उप्रेतीले निर्देशन गर्दैछिन् ।

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha