find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

मल्टीस्टारर ‘शत्रुगते’ को अग्रिम बुकिङ आक्रमक

मल्टीस्टारर फिल्म ‘शत्रुगते’ ले प्रदर्शनको पहिलो दिन शुक्रबार (चैत ९ गते) हलमा दर्शक तान्ने पक्का भएको छ । मल्टिप्लेक्समा खुलेका अग्रिम बुकिङको अवस्था हेरेर फिल्मको ओपनिङ आक्रमक हुने आँकलन गरिएको हो ।

क्युएफएक्स अन्र्तगतका दुई शो सोल्ड आउट हुँदा १९ वटा शो फास्ट फिलिङमा छन् । मह सञ्चारको ब्यानरमा किरण केसीको प्रस्तुती रहेको फिल्मलाई क्युएफएक्सले २८ वटा शोज उपलब्ध गराएको छ । ‘जात्रा’ निर्देशक प्रदीप भट्टराई निर्देशित ‘शत्रुगते’ ले मल्टिप्लेक्समा पाएको यो सर्वाधिक शोज संख्या हो । फिल्म देशभरका एक सय बढी हलहरुमा लाग्नेछ ।  पल र आँचलसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

फिल्ममा मह जोडी सहित दिपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्माको मुख्य भूमिका रहेको छ । टंक बुढाथोकीको संगीत रहेको रुपै मोहनी बोलको गी हिट छ भने ट्रेलरले दर्शकको ध्यान तानेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha