find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

साम्राज्ञीको सल्लाहमा नाजिरले ज्यान बनाए

फिल्म ‘तिमी सँग’ बाट नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह र नायक नाजिर हुसेन नजिकिएका छन् । पहिलो पटक पर्दामा एकसाथ प्रस्तुत भएका उनीहरुबिच धेरै कुरा ‘सेयर’ हुन्छन् । कस्ता कस्ता कुरा त ? यो भिडियो हेर्नुस् :

‘हामी एक अर्काको धेरै नै चासो राख्छौं’, साम्राज्ञी भन्छिन्, ‘केही भयो भने उसले (नाजिर) मलाई फोन गर्छ । मलाई केही अप्ठ्यारो भयो भने म उसलाई फोन गर्छु ।’ निकै नजिक रहेका यी दुईको कमजोरी चाहिं के हो त ?

‘ठ्याक्कै यही भन्ने त छैन । उसको सबै कुरा राम्रो नै छ । उसले आफुलाई अपडेट गराउँदै लगिरहेको छ’, नाजिर भन्छन्, ‘मैंले त्यो गर् त्यो नगर भन्न मिल्दैन ।’ साम्राज्ञी चाहिं नाजिरको अभिनयको खुलेर तारिफ गर्छिन् । ‘एक्टिङको लागि म त उसको अगाडी केही पनि होइन्’, साम्राज्ञीको सल्लाह छ, ‘अभिनय राम्रो छ । अब आफुलाई अलिक गुड लुकिङ बनाऊ भनेको थिएँ । नभन्दै उसले बनायो पनि ।’ साम्राज्ञीकै सल्लाहामा नाजिरले जिम ज्वइन गरे र ज्यान पनि बनाए ।

शिशिर राणाको निर्माण तथा निर्देशन रहेको फिल्म ‘तिमी सँग’ मा साम्राज्ञी र नाजिरसँगै नायक आकश श्रेष्ठ मुख्य भूमिकामा प्रस्तुत भएका छन् । टिम शुक्रबारदेखि मोफसल प्रचारमा निस्किएको छ । फिल्म चैत २३ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha