find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

यस्तो बन्यो कृशल र सेड्रिना खेलेको म्युजिक भिडियो

कृशल कंडेल र सेड्रिना शर्माले पहिलो पटक म्युजिक भिडियोमा स्क्रिन सेयर गरेका छन् । अन्तर्वार्ताबाट चर्चामा आएको यो जोडीले ‘ओढेर घूङ्घट’ बोलको गीतमा एकसाथ अभिनय प्रस्तुत गरेका हुन् । गीतको भिडियो हेर्नुस् :

कृशल कंडेलको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत र नृपेश उपे्रतीको शब्द रहेको छ । कोरियोग्राफी तेन्जु योञ्जनको रहेको छ भने समायोजन गोपाल रसाईलीको रहेको छ । यो म्युजिक भिडियोलाई दिपक आर्चायले निर्देशन गरेका हुन् ।

अर्जुन तिवारीले खिचेको भिडियोलाई चन्दन दत्तले सम्पादन गरेका छन । नेपाल आइडल दोस्रो सिजनमा टप ८ मा पुग्न सफल कृशल चर्चामा छन् । सेड्रिना शर्मा ‘नाई न भन्नु ल ५’ देखि चर्चा बटुलिरहेकी छिन् । दुवैले क्युट जोडीको उपनाम पाएका छन । हेर्नुस उनीहरुसँग गरिएको रमाइलो कुराकानी :



प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha