find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘१२ गाउँ’को सफलतापछि समिर ‘बलिदान’को सुटमा फर्किए

‘१२ गाउँ’को सफलतापछि अभिनेता समिर भट्ट ‘बलिदान’को छायाँकनमा फर्किएका छन् । निर्माता सन्तोष सेनको निर्देशनमा निर्माण भैरहेको फिल्म ‘बलिदान’को दोस्रो सेड्युलको छायांकन शुक्रबारबाट पूर्वी नेपालको मोरङ्गबाट सुरु गरिएको हो ।


दशैं, तिहार र छठको ब्रेक पश्चात दोस्रो चरणको छायांकन छायांकन मोरङको रङ्गेलीबाट सुरु गरिएको निर्देशक तथा निर्माता सेनले बताए । यही सेड्युलमा सिनेमाको सम्पुणर् छायांकन प्याकअप गरिने निर्देशक सेन बताउँछन् । नेपाली र भारतीय प्राविधिक टिमले आजबाट सिनेमाको धमाधम छायांकन गरिने जानकारी निर्माण टिमले दिएको छ । सिनेमाका लागि एक्सन दृश्यहरू दक्षिण भारतीय सिनेमाका चर्चित द्धन्द्व निर्देशक स्टनर सामको नेतृत्वमा ३० जनाको टिमले दशैं अगाडी इटहरीमा करिब २० दिनसम्म खिचिएको थियो । अत्याधुनिक प्रविधिको प्रयोगसहित खिचिएका एक्सन दृश्यमा डेढ करोड बढि खर्च भएको निर्देशक सेनले बताएका छन् ।

फिल्मले नेपालको सार्वभौम भूमिमा भइरहेका शोषण, अन्याय र समाजका तथाकथित नाइकेहरुविरुद्ध बलिदान दिनुपर्ने कथा उठाएको छ । सिनेमामा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, दिव्य देव, ऋचा शर्मा लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । अन्य केही कलाकारहरु पनि फिल्ममा प्रवेश भएपनि त्यसको जानकारी निर्माण टिमले दिएको छैन् । ती कलाकारहरु को-को हुन् भन्ने जानकारी बिस्तारै सार्वजनिक गर्दै जाने तयारी निर्माता तथा निर्देशक सेनको छ ।

आसुसेन फिल्मस् र सन्तोष सनेको प्रस्तुतिमा निर्माण भैरहेको सिनेमाका लागि प्राविधिक सामग्रीहरू समेत भारतबाट ल्याइएको छ । यो सिनेमालाई निर्माता तथा निर्देशक सेनले आफ्नो ड्रिम प्रोजेक्टको रुपमा चिनाउँदै आएका छन् । सिनेमामा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी सह-निर्माताको रुपमा रहेका छन् ।

‘बलिदान’को अन्तिम छायाङ्कन तालिकामा छायाकार महेश पौडेलले जिम्मेवारी सम्हाल्ने भएका छन् । यसअघि सञ्जय लामाले छायाङ्कन गरेका थिए, तर उनी अर्को सिनेमाघरों छायाङ्कनमा व्यस्त हुने भएपछि पौडेलले यो जिम्मेवारी लिएका हुन् । पौडेलले यसअघि ‘१२ गाउँ’ छायाङ्कन गरेका थिए ।

काठमाडौं उपत्यकामा गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा कुबेर सिने डिष्ट्रीव्युसनले सिनेमाको वितरण गर्नेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha