find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

रोशन अधिकारीको नयाँ गीत ‘भट्टी कि रानी’ रिलिज

अमेरिका रहेर पनि नेपाली गीत संगीतमा निरन्तर लागिपरेका गायक तथा मोडल रोशन अधिकारीले नयाँ गीत बजारमा ल्याएका छन् । अधिकारीको प्रस्तुतिमा तयार भएको गीत ‘भट्टी कि रानी’को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । भिडियो :

 

काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतमा रोशन अधिकारीको स्वर छ । गीतमा विष्णु भट्टको संगीत, विपिन सलामीको संगीत छ । गीतको भिडियोमा पनि रोशन अधिकारी र अलिसा शर्माको मोडलिङ छ । भट्टीमा पुगेर अलिसासँग रोशनले गरेको रोमान्सलाई भिडियोमा प्रस्तुत गरिएको छ ।

यो भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । माइकलले भिडियोमा मोडल रोशन र अलिसालाई गज्जबले नचाएका छन् । गीतको अडियोले दर्शकको ध्यान खिच्न सक्छ । सिलन लम्सालको सम्पादन रहेको भिडियोमा उत्सव दाहालको छायांकन छ ।

कार्यक्रममा बोल्दै मोडल रोशन अधिकारीले यसपटक दर्शकका लागि डान्सिङ नम्बर सार्वजनिक गरेको बताए । यो भिडियोमा काम गर्न पाउँदा आफूलाई निकै खुशी लागेको र काम गर्न सहज भएको मोडल अलिसा शर्माले बताइन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha