find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

ट्रेन्डिङ्गको शिर्ष स्थानमा प्रताप र एञ्जिलाको ‘बस बस रे’

कार्टुञ्ज क्रुको पछिल्लो गीत युटुव ट्रेन्डिंगको शिर्ष स्थानमा आएको छ । प्रताप दास र एञ्जिला रेग्मीको स्वर रहेको गीतलाई दर्शक तथा श्रोताले रुचाएका छन् । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस् :

https://www.youtube.com/watch?v=sEo70BboVGA

भिम विसीको संगीत रहेको बस बसरे गीतमा डिपी खनालको शब्द छ । भिडियोमा दि कार्टुञ्ज क्रुका सरोज अधिकारी, लाक्पा डि लामा, राम घले, सुविन चौहान, साजन चौहान, प्रेमा मगर, ईश्वर श्रेष्ठको नृत्य छ । यस्तै महिलातर्फ आश्मा विश्वकर्मा, जेनिशा डंगोल, अलिशा तामांग, रुविना खड्गी र अश्मी भुजेलले नृत्य गरेका छन् ।

ज्ञानेन्द्र शर्मा हुँमागाईंको छायाँकन रहेको भिडियोलाई विकास ज्ञावलीले सम्पादन र रंगरोग गरेका हुन् । सरोजको निर्देशन तथा सोच रहेको भिडियोमा सरोजसँगै आश्मा, सुविन र सरोजको नृत्य निर्देशन छ । कार्टुञ्ज क्रुको पछिल्लो गीत कपुर क र माया लै लै जस्ता सार्वजनिक भएका थिए ।कार्टुञ्ज क्रुका सिनियर र जुनियरसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha