आमा बुवालाई आश्रम पुर्याउने छोरा (म्युजिक भिडियो)
गायक सोनाहाङ राईको स्वर रहेको नयाँ गीत ‘किन किन’ सार्वजनिक भएको छ ।सार्वजनिक उक्त गीतमा पुरुत्तोम न्यैपानेको संगीत तथा गोविन्द हुमागाईंको शब्द रहेको छ । गीत भिडियो हेर्नुस् :
शान थापाको निर्देशनमा तयार भएको भिडियोमा दिपक आचार्य, सुनिता श्रेष्ठ, सिर्जना जिसी, दिप्सन लुइटेलको अभिनय रहेको छ । भिडियोमा बाल कलाकारको रुपमा सर्वज्ञ काफ्ले र उज्जवल शाक्यले अभिनय गरेका छन् । राजिव समर साहयक निर्देशक रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।
भिडियोमा छोराले आफ्नो श्रीमतीको कुरा सुनेर आफ्नो आमा बाबुलाई बृद्धाआश्रमसम्म पुर्याएको देखाइएको छ ।