find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

जुजुबामा शनिबार साँगीतिक ‘डम्फु साँझ’ हुने

आगामी चैत २३ गते शनिबार डम्फु साँझ–२०७५ आयोजना हुने भएको छ । उक्त कार्यक्रममा नायक कुमार मोक्तानले अथितिको आसन ग्रहन गर्ने छन् ।

जुजुबा लन्च एण्ड बार दबारमार्गस्थित आयोजित कार्यक्रम साँझ ७ बजे देखि सुरु हुनेछ । तामाङ सभ्यतामा विकास गर्ने योजना सहित नेपालमा पहिलो पटक उक्त कार्यक्रम आयोजना गरिएको हो । यस कार्यक्रमा विश्व दोङको प्रस्तुति रहने छ । उनलाई जितु लोप्चन, प्रयास दोङ, प्रकाश दोङ लगायत कलाकारहरुले साथ दिने छन् ।

गायक दोङले तामाङ भाषा, कला, साहित्यसंगै तामाङ समुदायको महत्वपूर्ण संस्कार र साँस्कृति प्रतीकको रुपमा चिनिएको डाम्फुलाई संरक्षण र प्रर्वद्धनमा सहयोग पुर्याउने हिसाबले डाम्फु साँझको आयोजना गरिएको हो । पेस विज्ञप्तिमा उल्लेख भएअनुसार, तामाङ कला, संस्कृति, संस्कारको संरक्षण र प्रर्वद्धनमा टेवा पु¥याउने उद्देश्यले डाम्फु साँझको आयोजना गरिएको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha