find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘नेपाल आइडल २’ विजेता र उप विजेताका गीत यस्तो बने

नेपाल आइडल सिजन २ का विजेता रवि ओड र उप विजेता बिक्रम बरालको भिन्ना भिन्नै गीत बजारमा आएका छन् र नेपाल आइडल जस्तो चर्चित रियालोटी शोका विजेता र उप विजेताको गीत कस्तो बन्यो भन्ने कौतुहलता थियो । कस्ता बने त रवि र बिक्रमका गीत ?

रविको ‘मिठो बोलीले’बोलको गीतलाई हालसम्म करिब चार लाख दर्शकले हेरिसकेका छन् भने सकारात्मक प्रतिक्रिया पनि बटुलेका छन् । त्यस्तै बिक्रमको ‘गल्ती’ बोलको गीतलाई ७ लाख बढि दर्शकले हेरेका छन् । यो गीतले १ हजार ३ सय बढि कमेन्ट र २८ हजारले लाइक गरेका छन् । रविको गीत हाल ट्रेन्डिङमा रहेको छ भने बिक्रमको गीत पनि ट्रेन्डिङमा आएको थियो । ‘गल्ती’ भिडियो हेर्नुस् :

बिक्रम बरालको स्वर रहेको ‘गल्ती’ बोलको गीतमा नायक आशिरमान देशराज जोशी र नायिका स्वतिमा खड्का फिचर्ड छन् । प्रदिप चापागाईको शब्द रहेको गीतमा संगीत समायोजन विशाल पौडेलको रहेको छ । बुद्ध थापाले खिचेको म्युजिक भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन । म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । मिठो बोली गीतको भिडियो हेर्नुस् :

रवि ओडको स्वर रहेको ‘मिठो बोलीले’ बोलको गीतमा ओडसँगै एलिशा राई फिचर्ड छिन् । कृष्ण केसीको शब्द रहेको गीतमा संगीत हरि लाम्सालको रहेको छ । रामेश्वर कार्कीले खिचेको म्युजिक भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । म्युजिक भिडियोलाई शिव विकले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha