find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

पुष्पनको संगीतमा अमितको ‘म त तिम्रै हुँ’ (भिडियो)

नेपाल आइडल सिजन २ को उत्कृष्ट ५ सम्म पुग्न सफल अमित बरालले आफ्नो पहिलो गीत बजारमा ल्याएका छन् । पुष्पन प्रधानको शब्द तथा संगीत रहेको गीत ‘म त तिम्रै हुँ’ मा अमितले मोडलिङ्ग समेत गरेका छन् । गीतको भिडियो हेर्नुस् :

गीतको भिडियोमा अमितलाई मोडल शाक्षी लम्सालले साथ दिएकी छन् । शिवराम श्रेष्ठले खिचेको भिडियोलाई मोहनराज अधिकारीले निर्देशन गरेका हुन् भने सम्पादन लोकेश बज्राचार्यको छ । अमित नेपाल आइडलका प्रिय प्रतिस्पर्धी मध्येका एक हुन् । नेपाल आइडलको मञ्चमा पुष्पन प्रधानको पन्क्षी गाएपछि अमितको चर्चा सुरु भएको थियो ।

पुष्पनसँगै आइडलमा प्रस्तुती दिएपछि त झन उनको चर्चा चुलियो । अमितले पुष्पनकै संगीत तथा शब्दमा आफ्नो पहिलो गीत दर्शक तथा श्रोता माझ ल्याएका हुन् । अमित बराल युटुव च्यानलबाट अपलोड गरिएको भिडियोमा सकारात्मक प्रतिक्रिया आइरहेको छ । पुष्पन र अमितसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha