find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सरोज र आश्माको ‘सोचमा’ सार्वजनिक (भिडियो)

चर्चित डान्स ग्रुप कार्टुञ्ज क्रिउको नयाँ भिडियो सार्वजनिक भएको छ । यो गीतमा सरोज र आश्मा न त रोमान्टिक बनेका छन् । गायक संजिब पराजुलीको नयाँ गीत ‘सोचमा’को भिडियोमा सरोजलाई बसको सहचालक र आश्मालाई कलेजकी विद्यार्थीको रुपमा देखाइएको छ । गीतको भिडियो हेर्नुस् :

कार्टुञ्ज क्रुका सरोजले फरक किसिमको गीतमा अभिनय गर्न पाउँदा नौलो अनुभव भएको बताए । ‘हामी प्रायः डान्सिङ नम्बरको गीतमा मात्र काम गथ्र्यौ । तर यसपटक अलिक फरक सेन्टिमेन्टल किसिमको गीतमा देखिएका छौं । दर्शकका लागि यो नौलो स्वादको हुनेछ,’ सरोजले भने ।
गायक सन्जिबले गीतले एकोहोरो प्रेममा परेको एक युवकको कथालाई समेटेको बताए । ‘मैले अहिलेसम्म बजारमा ल्याएका गीत भन्दा यो गीत केही हिसाबले फरक छ’, उनले भने ।

गीतमा शब्द र संगीत कमल खत्रीको छ भने संगीत संयोजन रिकेश गुरुङले गरेका छन् । गीतमा कार्टुन क्रिउसँगै गायक संजिब पनि फिचर्ड छन् । अघि गायक संजिब र कार्टुन क्रिउको सहकार्यमा ‘नाइँ मलाई थाहा छैन’ बोलको गीतको भिडियो निकै चर्चित भएको थियो । भिडियोमा सरोजको निर्देशन तथा ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन, लाक्पा डी लामाको सम्पादन छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha