कोट पाइन्टमा ठाँटिएक धिरज मगर (६ तस्बिर)
‘इन्टुमिन्टु लण्डनमा’का नायक धिरज मगर गत साता निर्देशक रेनशा वान्तवा राई र निर्माता प्रज्वल राणाको बिहे भोजमा देखिए । लण्डन बस्दै आएका धिरज आफ्ना निर्देशक र निर्माताको बिहे भोजकै लागि नेपाल आएका थिए । उनी अहिले लण्डन फर्किसकेका छन् । हेर्नुस् कालो कोट पाइन्ट र सेतो सर्टमा ठाँटिएका धिजर मगरका कुशल घतानी राईले खिचेका ६ आकर्षक तस्बिर :