find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

प्रशंसित ‘एक्टर’ प्रोमो : केन्द्रमा प्रदीप, मौन आना र दिव्या

अभिनेता पदीप खड्का स्टारर फिल्म ‘एक्टर : टेक वन’को प्रोमो रिलिज गरिएको छ । शुक्रबार प्रेसमिट गर्दै राजन भूषाल डेव्यु निर्देशकिय फिल्मको ट्रेलर रिलिज गरिएको हो । प्रोमो :

प्रोमोमा एक्टर प्रदीप खड्का केन्द्रमा छन् भने अभिनेत्रीद्वाय आना शर्मा र दिव्या रायमाझीको संवनोद छैन, उनीहरु मौन छन् । अभिनेता राजवल्लभ कोइरालालाई प्रोमोमा खलपात्रको रुपमा प्रस्तुत गरिएको छ । साथमा दिव्यदेव पन्त, सुशिल सिटौला, सृजना अधिकारी लगायत अन्य कलाकारहरुलाई पनि प्रोमोमा देख्न सकिन्छ। एक्टर प्रोमोमा निर्देशक तथा अभिनेता निश्चल बस्नेतलाई पनि दृख्न सकिन्छ ।

राजन भूषाल निर्मित फिल्म एक्टर : टेव वनलाई थमन कुमार भण्डारीले निर्माण गरेका हुन् । फिल्ममा मोती कार्की कार्यकारी निर्माताको रुपमा रहेका छन् । सह निर्माण अनिष भूषालको छ।


फिल्म ‘एक्टर टेक वन’मा नरेन्द्र मैनालीको छायाँकन र निमेष श्रेष्ठको सम्पादन छ । माघ १६ देखि प्रदर्शनमा आउने प्रदीप खड्का स्टारर फिल्मको प्रोमोलाई प्रेसमिटमा प्रशंसा मिल्यो।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha