ब्रेकअपपछि ‘बैमानी’ नीता र आमेश (गीत)
नायिका नीता ढुंगाना र नायक आमेश भण्डारी फिर्चड ‘बैमानी बैमानी’ बोलको गीत सार्वजनिक भएको छ । उनीहरुले ब्रेकअप पछि पहिलो पटक म्युजिक भिडियोमा एक साथ काम गरेका हुन् । गीतको भिडियो हेर्नुस्ः
गीतमा जीतु श्रेष्ठ र अनु अधिकारीको स्वर रहेको छ । योगेन धोलीको शब्द रहेको गीतमा मिलन सुर्खेतीले संगीत भरेका छन् । भने संगीत संयोजन रिकेश गुरुङको रहेका छ । यो म्युजिक भिडियोको छायांकन र सम्पादन रोशन दाहालले गरेका हुन् । भने कोरियोग्राफी र निर्देशन विदुर सिवाकोटीले गरेका छन् ।