find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘बोल माया’ समुहको ‘गलबन्दी’ले मन जित्यो (भिडियो)

‘बोल माया’को अत्याधिक सफलतापछि सोही समुहले दर्शक तथा श्रोताको मन जित्ने अर्को गीत ल्याएको छ । शनिबार साँझ सार्वजनिक गरिएको ‘गलबन्दी’ बोलको गीतको भिडियो युटुव ट्रेन्डिंगमा उक्लिने क्रममा छ भने भ्युज पनि तानिरहेको छ । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस् :

https://www.youtube.com/watch?v=QNInfBuBcOA

प्रकाश सपुतको शब्द तथा संगीत रहेको गीतमा प्रकाश र गायिका शान्ति श्री परियारको स्वर छ । भिडियोमा प्रकाश र मोडल अञ्जली अधिकारीको जीवन्त अभिनय छ । भिडियोलाई दर्शकले अत्याधिक रुचाइरहेका छन् । बोल माया २ भने चाँडै आउने गलबन्दीमा उल्लेख छ ।

प्रकाशले यसअघि प्रिति आलेसँग मिलेर दोहोरी ब्याटल २ ल्याएका थिए । जुन गीत युवा पुस्तामाझ हिट बन्यो । सृजनशिल प्रकाशको ‘दोहोरी ब्याटल’, ‘बोल माया’, ‘दोहोरी ब्याटल २’ सुपरहिट बने । ‘गलबन्दी’ पनि सुपरहिट हुने टिमको विश्वास छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha