find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

प्रकाश सपुतको ‘गलबन्दीले’ बनायो नयाँ रेकर्ड

गायक तथा संगीतकार प्रकाश सपुतको पछिल्लो गीत ‘गलबन्दी’ ले नयाँ रेकर्ड बनाएको छ । प्रकाश र शान्तिश्री परियारको सुमधुर स्वर रहेको यो गीत युटुवमा छोटो समयमा सबैभन्दा धेरै भ्युज पाउने गीत बन्न सफल भएको छ । गीतको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस् :

https://www.youtube.com/watch?v=QNInfBuBcOA

गलबन्दीले युटुवमा अपलोड भएको ८ दिनमा ५० लाख भन्दा बढी भ्युज पाएको छ । गलबन्दी भन्दा अगाडी अकोश दर्जी र टंक बुढाथोकीको गीत चौंरीको चाम्रो छुर्पीले १३ दिनमा पचास लाख भन्दा बढी भ्युज पाएको थियो । यसर्थ प्रकाश सपुतको गलबन्दी नेपाली साँगीतिक क्षेत्रमा छोटो समयमा सर्वाधिक भ्युज पाउने गीत बन्न सफल भएको छ । बधाई सम्पूर्ण गलबन्दी परिवारलाई ।
प्रकाश सपुत आफ्नै संगीत तथा शब्द रहेको गीतको भिडियोको निर्देशन पनि सपुत आफैले गरेका हुन् । भिडियोमा मोडल अञ्जली अधिकारीले जिवन्त अभिनय गरेकी छन् ।

‘गलबन्दी’ यतिबेला युटुव ट्रेन्डिङ्गको शिर्ष स्थानमा बसिरहेको छ भने टिकटकमा हजारौंले टिकटक बनाइरहेका छन् । गलबन्दी लाई ६० लाख भन्दा बढीले हेरिसकेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha