‘मायालु जोडी’ जीवन र लक्ष्मीका ६ रोमान्टिक पोज
कलाकारद्वय जीवन भट्टराई र लक्ष्मी वर्देवाले गएको चार महिना अगाडी बिहे गरे । दुई बर्ष सँगै बसेपछि बिहे गरेको यो जोडीको बिहे त्यति सहज भएन । भट्टराई परिवार छोराको बिहेमा सरिक भएन । तरपनि परिवारले स्विकार गर्छ भन्ने जीवन र लक्ष्मीलाई आश छ । रमाइलो छ का कुशल घतानी राईले खिचेको लक्ष्मी र जीवनका ६ रोमान्टिक तस्बिर हेर्नुस् :