find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

वसन्त, एलिना, सुजता र बेनिशाको ‘सम्बन्ध’ सार्वजनिक

संगीतकार वसन्त सापकोटाको नयाँ गीत ‘सम्बन्ध’ सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतमा वसन्तसँगै एलिना चुहान, सुजता वेर्मा र बेनिशा पौडेलकको स्वर रहेको छ । गीतको शब्द स्वप्लिन बरालले लेखेका हुन् । गीतको भिडियो हेर्नुस् :

एक(अर्कको सम्बन्धलाई प्रस्तुत गरिएको गीतमा गीतको भिडियोमा पनि सोही कुरालाई देखाउन खोजिएको छ । भिडियोमा पनि गायिकात्रय एलिना, सुजता र बेनिशा फिचर छन् । जहाँ उनीहरुको मित्रता र साथित्वलाई देखाइएको छ । भिडियोमा वसन्त पनि देखिएका छन् ।

शान थापाको निर्देशनमा भिडियो तयार भएको छ । अर्जुन तिवारी र उनको टिमले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । भिडियोको सहायक निर्देशक राजिव समर हुन् ।

सार्वजनिक उक्त गीतलाई सुदिप सागरले एरेन्ज गरेका छन् । गीतको मिक्सिङ भने श्यामस्वेत रसाइलीले गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha