सिन्दुर र सारीमा सजिएकी दीपिका (६ तस्बिर)
नारीको सौन्दर्यता सिन्दुरसँग जोडिन्छ भन्ने विश्वास गरिन्छ । अझ सारीमा नारी भन्ने क्याप्सन त फेसबुकमा दिनैपिच्छे जस्तो पढ्न पाइन्छ । यस्तैमा सिन्दुर र सारीमा नायिका दीपिका प्रसाईं पनि सजिएकी छिन् । निर्देशक दिवाकर भट्टराईसँग विवाह गरेकी ‘ऐश्वर्य’ नायिका दीपिका प्रसाईंका ६ आकर्षक तस्बिर हेर्नुस् :