find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

ट्रेलर रिलिज पुर्व रेखा र आर्यन यति रोमान्टिक

कात्तिक २ गतेदेखि प्रदर्शनमा आउने रेखा थापाको ‘रुद्रप्रिया’ को प्रोमो सोमबार साँझ साढे चार बजे रिलिज हुँदैछ । ट्रेलर रिलिज पुर्व रेखा भने नायक आर्यन सिग्देलसँग रोमान्टिक देखिएकी छिन् । गुलाफको पत्तासँग रेखा र आर्यन रोमान्टिक मुड लोभलाग्दो छ । आखिर किन रेखा र आर्यन यति धेरै रोमान्टिक छन् त ?


रेखा र आर्यनको यो रोमान्टिक दृश्य फिल्म ‘रुद्रप्रिया’ कै लागि हो । अर्जुन पोखरेलको संगीत रहेको गीतको हात छायाँकन भैरहेको छ । गीतको भिडियो निकै नै राम्रो बनेको रेखाको भनाई छ । भिडियोलाई प्रविण सिंहले निर्देशन गरिरहेका छन् । रुद्रप्रिया बाटै प्रविण कोरियोग्राफरमा डेव्यु भएका हुन् । उनले कोरियोग्राफी गरेको फिल्म चिरविरी चाँचरीलाई रुचाइएको छ ।


‘रुद्रप्रिया’ लाई सुदिप बबी भूपाल सिंह निर्देशन गरेका हुन् । फिल्ममा रेखा र आर्यनसँगै राजन इशान, टिका पहारी लगायत कलाकारहरुको अभिनय रहेको छ । सरस्वती थापा र रमेश एमके पौडेल निर्माता रहेको फिल्मलाई संजय लामाले खिचेका हुन् । रेखा र आर्यन झण्डै ८ वर्षपछि पर्दामा एकसाथ फर्किएका कारण पनि रुद्रप्रियाको प्रतिक्षा छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha