पूजना, सारिका र गीतको तीज गीतमा छमछमी (भिडियो)
तीज नजिकिदै गर्दा संचारकर्मी गीता अधिकारीको शब्द रहेको ‘तिजैमा वर्त बसी’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो हेर्नुस् :
यो गीतमा योगेश काजीले संगीत भरेका हुन् । बिरेन्द्र भाटको छायांकन र सम्पादन रहेको म्युजिक भिडियोलाई नारायण रिजाल निर्देशन गरेका हुन् । सारिका घिमिरेको आवाज रहेको गीतमा गायिका घिमिरेसँगै पुजना प्रधान र गीता अधिकारी फिचर्ड छन् । गीता र सारिकाले गत वर्षपनि तीज गीत ल्याएका थिए ।