‘छक्का पञ्जा २’ निर्देशक निरौलाको दरबारमार्गमा ४ स्टाइल
तीन वर्षीय ब्लड क्यान्सरबाट पीडित बालकको सहयोगार्थ शनिवार साँझ दरबारमार्ग्स्थित क्लब डेजाभूमा रनवे परेड–२०७४ शीर्षकको च्यारिटी फेसन शो आयोजना गरिएको थियो । जहाँ ‘छक्का पञ्जा २’ निर्देशक निर्देशक दिपाश्री निरौला फेसन शोको केन्द्रविन्दुमा परिनन् । सो दिपाश्री त्यहाँ अतिथिको रुपमा मात्रै सहभागी भएकी थिइन् । तरपनि दिपाश्रीले आयोजकको आग्रहमा क्याटवक गरिन् । दिपाश्रीका चार स्टाइललाई हामीले यहाँ प्रस्तुत गरेका छौं :
तस्बिर : कुशल घतानी