find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

’हर हर महादेव’मा नीताको ठुम्का (भिडियो)

हरितालिका तिज नजिकिँदै गर्दा गायिका सहिमा श्रेष्ठले तीज गीत लिएर आएकी छन् । ’हर हर महादेव’ बोलको गीत शनिबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । गीतको भिडियो हेर्नुस् :

बसन्त निरौलाको निर्देशन तथा पवित्रा आचार्यको कोरियोग्राफी रहेको ’तिम्रो शहर’ बोलको गीतमा गायिका सहिमा श्रेष्ठको स्वर तथा दिपक शर्माको संगीत छ भने गीतकार अमर वान्तुका शब्द छन् । गीतको भिडियोमा नायक अनुप बिक्रम शाही र नायिका आँचल शर्माको अभिनय छ ।

उनले गीत मार्फत यो वर्षको तीजमा केहि त होलाकी भन्ने आशय ब्यक्त गरेकी छिन् । गीत मार्फत गायिका सहिमाले कयौं तीजमा व्रत बस्दा पनि कोहि साथि नभेटिएको भन्दै यो वर्षको ब्रतले शिरमा सिंन्दुर भरिदिने कोहि आईदेउ भन्दै आग्रह गरेकी छिन् । गीतमा संगीतकार सन्तोष श्रेष्ठले संगीत र अमर वान्तुले शब्द सृजेका छन् ।

कृष्ण पुनको एरेञ्ज रहेको गीतको भिडियोमा नायिका नीता ढुंगाना प्रमुख रुपमा फिचर्ड छिन् । उनीसँगै गायिका श्रेष्ठले पनि गीतमा ठुम्का लगाएकी छन् । सुयोग्य पति माग्दै हरेक वर्ष तिजमा व्रत बसेको युवतीको कथा गीतमा उतारिएको छ । गीतको भिडियोमा अभिनेत्री पवित्रा आचार्यको एक्सन कट छ भने उनकै कोरियोग्राफी छ ।

शनिवार राजधानीमा रात्रिभोज सहितको एक कार्यक्रमको आयोजना गर्दै तीज गीतसँगै आधुनिक गीति संग्रह ’अमर भावना २’को विमोचन गरिएको थियो । कार्यक्रममा उक्त एल्बममा समावेश एक आधुनिक गीतको भिडियो समेत देखाईएको थियो ।

विमोचन समारोहमा पूर्वमन्त्री एवं गीतकार एस.पि. कोईराला प्रमूख अतिथी थिए भने बरिष्ठ गीतकार राजेन्द्र थापा, चलचित्र निर्देशक दिपाश्री निरौला लगायतका व्यक्तित्वहरुको साथै संचारकर्मीहरुको उपस्थिती थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha