find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

अमेरिकामा हुने नेम्पा फिल्म अवार्ड रोकियो

नेपाल चलचित्र संघ र डीएबीएस इन्टरटेन्मेन्ट, अमेरिकाको संयुक्त आयोजनामा हुने असोज १ गते ‘नेम्पा फिल्म अवार्ड’ रोकिएको छ । अवार्ड सेप्टेम्बर १७ तारिखमा आयोजना हुने भनिएको थियो । टेक्सासको विभिन्न स्थानमा प्राकृतिक विपत्ती परेकाले र विजया दशमीको पूर्व सन्ध्या समेत परेको हुँदा टेक्सासबासी नेपालीहरुको विशेष आग्रहमा अवार्डको आयोजना मिति पोष्टपोन्ड गरिएको आयोजकले बताएको छ ।


असोज १ गते अवार्ड गर्ने भन्दै आयोजकले १८ विधामा उत्कृष्ट ३ मा पर्न सफल फिल्म र फिल्मकर्मीको नाम पनि सार्वजनिक गरेको थियो । अब यो अवार्ड नोभेम्बर ५ अर्थात कात्तिक १९ गते आयोजना हुने भएको छ । पूर्व निर्धारित स्थानमा नै भव्य, सभ्य र व्यस्थित रुपमा ‘नेम्पा अवार्ड’ आयोजना हुने आयोजकले बताएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha