साम्राज्ञीले सारी त लगाइन्, तर…(६ तस्बिर)
फिल्म ‘रातो टिका निधारमा’को गीत रिलिज कार्यक्रममा नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह हरियो सारी लगाएर सहभागी भइन् । सारीमा सजिएकी साम्राज्ञी साँच्चै राम्री देखिएकी थिइन् । तर साम्राज्ञीले आफुलाई सारी सम्हाल्न सजिलो नलाग्ने बताइन् । सारी लगाउँदा पल्लु कुल्चिएर सम्हाल्न सकस हुने साम्राज्ञीको अनुभव सुनाइन् । हेर्नुस्, सारीमा सजिएकी साम्राज्ञीका ६ आकर्षक तस्बिर :
उद्धव रसाईली फोटोग्राफी