find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘झ्याम पुतली’मा राते काईंलाको र्याप (भिडियो)

नेपाली फिल्मनगरीमा ‘राते काईला’ को उपनामले स्थापित सुनिल थापाले म्युजिक भिडियोमा अभिनय गरेका छन् । फिल्ममा भिलेनको रुपमा देखिदै आएका सुनिल भिडियोमा पनि त्यहि अन्दाजमा देखिदैछन् । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस् :

https://www.youtube.com/watch?v=tx76AkQnnUM&feature=youtu.be

‘झ्याम पुतली’ बिलको हिपहप गीतमा साइक्लोनिक अर्थात बिधान रेशमी मगर र नेपालको फास्ट र्यापरको परिचर बनाएका बुलेट फ्लो अर्थात सुरज बिक्रम थापाले तयार पारेका हुन् । यी दुइ समेत भिडियोमा फिचर्ड छन् । यसको अडियोलाई क्रोनिक बिटले तयार पारेको हो भने यसको भिडियोलाई बेस्मेन्ट स्टुडियोले । भिडियोमा इन्टा चाम्लिङ राईको कोरियोग्राफी रहेको छ । भिडियोको सार्वजनिक गीतलाई अन्तराष्ट्रिय लेभलको बनाउने प्रयाु गरिएको अनुमान लगाउन सकिन्छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजानिक गरिएको गीतमा आफु अभिनय गर्न पाउँदा निकै खुसि रहेको सुनिलले बताए ।

’गीतको एउटा हिस्सा हुन् पाउँदा निकै खुसि छु’ उनले भने ’गीतलाई स्टाइलिस् बनाउने कोसिस गरिएको छ ।’ सुनिलले भिडियोमा अभिनय गर्न तयार हुँदा आफुहरु उत्साहित भएको विधानले बताए । ’हामीलाई एउटा बोस क्यारेक्टर चाहिएको थियो त्यो मैले सुनिल सरमा पाए’ उनले भने । उनले यो हिपहप गीतलाई एउटा स्तरीय गीत बनाउने कोसिस गरेको जनाए । गीतमा र्यापरको रुपमा रहेका सुरजले गीतलाई अन्य भन्दा भिन्न बनाउने कोसिस गरिएको बताए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha