find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘पोइ पर्यो काले’को सेटमा आकाश र पूजाको पोज (फोटो फिचर)

कार्तिक ८ गते देखि प्रर्दशन हुन लागेको फिल्म ‘पोई पर्याे काले’को शीर्ष गीतको छायांकन भईरहेको छ । शीर्ष गीतमा फिल्मका मुख्य कलाकार सबैलाई स्थान दिइएको छ ।


रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत र नृपेश उप्रेतीको शब्द रहेको छ । रामजी लामिछानेको कोरियोग्राफीमा सौगात मल्ल, आकाश श्रेष्ठ, पुजा शर्मा, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धरले कम्मर मर्काएका छन् । यो गीतको छायांकन शिव ढकालले गरिरहेका छन् ।

‘पोई पर्याे काले’मा पुजाको पोई को हो भन्ने अझै अन्यौल रहेको छ । गीतको छायांकन क्रममा पनि उनले फिल्ममा आफ्नो पोईबारे खुलाउन चाहिनन् । फिल्मको बारेमा बोल्दै नायक सौगात मल्लले कमेडी कथामा निर्माण भएको बताए । साथै उनले फिल्म हेरेर दर्शकले पूर्ण मनोरञ्जन लिने दावी गरे ।


त्यस्तै, अर्का नायक आकाश श्रेष्ठले राम्रो कथा र राम्रो टिमका कारण छायांकन सकिएको पत्तो नै नभएको बताए । नायिका श्रृष्टी श्रेष्ठ फिल्ममा पूजाको साथीको भूमिकामा छिन् । उनले, फिल्मको पुरा अवधी आफू नदेखिएपनि दर्शकले भूमिकालाई मन पराउने दाबी गरिन् । फिल्मका निर्देशक राणा र प्रस्तुतकर्ता नेपाली कथावस्तु, टिम बलियो भएकाले ढुक्क छन् । यसैले दिल खोलेर लगानी गरेको किरण बताउँछन् ।

शिशिर राणाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा राजिव गुरुङ र सरोज नेपालीको लगानी रहेको छ । किरण नेपालीले प्रस्तुत गरेको फिल्ममा अमलादेवी राई कार्यकारी निर्माता रहेकी छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha