find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

शारदा थापालाई छायाँछवि नारी रंग पत्रकारिता पुरस्कार

छैठौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७६ सम्पन्न भएको छ । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले कार्यक्रममाथि प्रकाश पार्दै तीजका अवसरमा सर्जकहरुलाई प्रोत्साहन मिलोस र तीजका गीत तथा त्यसका श्रष्टा सर्जकहरुले प्रोत्साहित हुने मौका पाउन भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको बताए ।

छैठौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७६का अवसरमा करिव डेढ दशक देखि रंगपत्रकारिता गर्दै आएकी शारदा थापालाई नगद ६ हजार ६ रुपैयाँ सहित छायाँछवि नारी रंग पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । ३२ बिधामा अवार्ड प्रदान गरेको कार्यक्रममा बरिष्ठ अभिनेत्री त्रय बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, भुवन चन्द, निर्देशक दिपाश्री निरौला, बरिष्ठ लेखक÷निर्देशक मोहन निरौला, रोशनी के.सी, रेजिना उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

छैठौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७६ विजेताहरु यसप्रकास रहेका छन् :

उत्कृष्ट तीज दोहोरी मिक्सिङ
अर्जुन बिरही गंगा जमुना

उत्कृष्ट तीज गीत मिक्सिङ
सन्तोष पौडेल रे पटम भरर

उत्कृष्ट तीज दोहोरी गीत एरेञ्जर
समित परियार ढल्की ढल्की

उत्कृष्ट तीज गीत एरेञ्जर
योगेश काजी तीजैमा ब्रत बसी

उत्कृष्ट तीज दोहोरी गीत नव–गायक
चित्र अविरल श्रीपाली गंगा जमुना

उत्कृष्ट तीज दोहोरी गीत नव–गायिका
शशी पुन देशार फरीया

उत्कृष्ट तीज गीत नव–गायिका
मिना केसी घन्काइदे मादलु

उत्कृष्ट तीज दोहोरी गीत मोडल (पुरुष)
निर्मल क्षेत्री रीडी दोभान

उत्कृष्ट तीज दोहोरी गीत मोडल (महिला)
दीपाशा बी.सी स्याङ्जा जाने बाटैमा तनहुँ

उत्कृष्ट तीज गीत नव–मोडल
अपेक्षा सिंह गाउँ र शहर तीजको लहर

उत्कृष्ट तीज गीत मोडल
मञ्जीता के.सी. तीजको आयो लहर

उत्कृष्ट तीज गीत छायाँकार
मुकेश हुमागाई हातमा चुरा

उत्कृष्ट तीज गीत सम्पादक
प्रविण भट्ट माइतीको देश २

उत्कृष्ट तीज दोहोरी नृत्य निर्देशक
राजीव बलामी यसपाली तीजमा

उत्कृष्ट तीज दोहोरी भिडियो निर्देशक
राज के.सी. रीडी दोभान

उत्कृष्ट तीज गीत नृत्य निर्देशक
मौसम हिमाली माइतीको देश २

उत्कृष्ट तीज गीत भिडियो निर्देशक
नारायण रीजाल तीजैमा ब्रत बसेर

उत्कृष्ट तीज दोहोरी गीत शब्द
तारा अधिकारी आउ संगी

उत्कृष्ट तीज गीत शब्द
यशोदा थापा यशु छड्के नजर

उत्कृष्ट तीज मौलीक गीत शब्द
लोकराज अधिकारी रे पटम भरर

उत्कृष्ट तीज सामाजिक गीत
प्रमिला पुन तीजै आयो

उत्कृष्ट तीज दोहोरी गीत लय
जीवन परियार बर्खे झरी

उत्कृष्ट तीज गीत मौलीक लय
हरि विष्ट माइतीको देश २

उत्कृष्ट तीज गीत लय
धर्मराज गिरी काकरीको अचार

उत्कृष्ट तीज युगल गायन
अमृता लुंगेली मगर÷सुमित्रा कोइराला÷सुजाता के.सी. अल्झियो फरिया

उत्कृष्ट तीज गीत कम्पनी
शुभश्री फिल्मस् प्रा.लि. बरी लै

उत्कृष्ट तीज दोहोरी गीत गायक
लेखनाथ आचार्य रीडी दोभान

उत्कृष्ट तीज दोहोरी गीत गायिका
शुशीला गौतम लेउ लाग्यो

उत्कृष्ट तीज दोहोरी गीत
जमाना अनुसार देवी घर्ती

उत्कृष्ट तीज गीत गायिका
अंजना गुरुङ गाउँ र सहर तीजको लहर

उत्कृष्ट तीज गीत
चम्पलै हरायो कृष्णा परियार

उत्कृष्ट मौलिक तीज गीत
पातली कला लम्साल

इन्करेजमेन्ट अवार्ड (मोडल)
किशन अर्याल कृष्ण हातमा चुरा

इन्करेजमेन्ट अवार्ड (गायिका)
शोनिका के.सी, सुरुची पन्त शिरै लाउने सिरफूल

पब्लिकच्वाइस अवार्ड (गायिका)
धनकुमारी थापा सरु जाम नाच्न जाम

पब्लिकच्वाइस अवार्ड (मोडल)
शुशिला थापा मैले त खोजेको यस्तै घर हो

पब्लिकच्वाइस अवार्ड (मोडल)
दुर्गेश थापा ज्वाई हजुर
जुरी अवार्ड
टिका पुन माइतिदेश २

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha