find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

आँचल शर्माको आफैसँग प्रतिस्पर्धा !

नायिका आँचल शर्मा अहिले युट्युब ट्रेण्डिङमा छाएकी छिन् । आँचलले नृत्य गरेका दुई वटा म्युजिक भिडियो एक आपसमा लडाई गर्दै टेण्डिङको दोस्रो र तेस्रो नम्बरमा रहेका छन् ।

गत साता रिलिज भएको ‘एक कान दुई कान मैदान’ बोलको गीत यतिबेला टेण्डिङको तेस्रो नम्बरमा छ भने ‘माया बिरानी’ बोलको गीत दोस्रो नम्बरमा रहेको छ । केहि दिन अगाडी एक कान दुई कान मैदान गीत अगाडी रहेको थियो । यो गीतलाई पछि पार्दै माया बिरानी बोलको गीत अगाडी परेको छ । एक दिनको अन्तरालमा सार्वजनिक गरिएको गीत आँचलसँगै प्रतिस्पर्धा गरिरहेका छन् ।

यो समाचार तयार पार्दा आँचलको माया बिरानी गीतले १२ लाख ६ हजार भन्दा बढि भ्युज पाएको छ । त्यसैगरी एक कान दुई कान मैदानले १७ लाख ७४ हजार भन्दा बढि भ्युज पाएको छ । दुई म्युजिक भिडियोले पाएको सफलताले आँचल पक्कै पनि खुशी छिन् । उनले गीतले टे्रण्डिङको भर्याङ चड्ने बित्तिकै ईन्स्टाग्राम स्टोरीमा सेयर गरिरहेकी छिन् ।

म्युजिक भिडियोमा छाइरहेकी आँचलले नयाँ फिल्म भने साइँन गरेकी छैनन् । ‘नाई न भन्नु ल ४’ बाट रजतपटमा डेब्यु गरेकी आँचलले ‘जोनी जेन्टलम्यान, शत्रु गते, ब्ल्याक, दालभात तरकारी’मा अभिनय गरिन् । ट्रेन्डिङ गर्ल आँचलले अब कुन फिल्म खेल्लिन् त ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha